बाढी पहिरोका कारण ललितपुरमा मात्रै ९ जनाको ज्यान गयो, ११ जना बेपत्ता

 असोज १२, २०८१ शनिबार १२:३७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ललितपुरमा मात्रै नौ जनाको ज्यान गएको छ । यस्तै ११ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले जानकारी दिनुभयो ।

ज्यान गुमाएकाको पहिचान भएको छैन । डिएसपी अधिकारीका अनुसार सुरक्षाकर्मीले ललितपुरका विभिन्न ठाउँबाट दुई सय ८१ जनाको उद्धार गरेका छन् । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया