दशैँका लागि काठमाण्डौमा खसी,च्याङ्ग्राको मासुको कमी हुन नदिने व्यवसायीको भनाइ

 असोज १८, २०८१ शुक्रबार १५:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँका लागि काठमाण्डौमा खसी, च्याङ्ग्राको मासुको कमी हुन नदिने व्यवसायीले बताएका छन् । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता रहेको बेला कलङ्की खसी बजार व्यवस्थापन समितिले काठमाण्डौ उपत्यकामा विगत झैँ यसवर्ष पनि मासुको कमी हुन नदिने बताएको हो ।

कलङ्की खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले यसवर्ष पनि उपभोक्ताको माग पूरा गर्ने दाबी गर्नुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा मासुको व्यवस्थापन गर्न ३५/४० वटा जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको छ ।
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया