कालीकाेटकाे तिलागुफामा आगलागी हुँदा ३ वटा घर जले

 असोज ३०, २०८१ बुधबार १८:३१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकाेट – कालीकोटको तिलागुफा नगरपालिका–६ जुविथामा आगलागी हुँदा तीन वटा घर जलेका छन् ।

स्थानीयवासी परेक शाहीको घरबाट शुरू भएको आगोले अरू दुई वटा घर पनि जलेका हुन् । प्रहरी चौकी खल्ला, प्रहरी चौकी गाल्जे, प्रहरी चौकी नाग्म र जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले आगो निभाएकाे कालीकाेटका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावलले जानकारी दिनुभयो ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया