रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन
मंसिर ७, २०८१ शुक्रबार
क्यानडाले भारतीय जनता पार्टीका नेता अमित शाहलाई क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । तर नयाँ दिल्लीले यो आरोपलाई ‘बेतुक र आधारहीन’ भएको प्रतिक्रिया जनाएको छ । तर आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप बेलाबखत लगाउने गरेका एएफपीले उल्लेख गरेको छ ।
सन् २००२ मा भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसा हुँदा तत्कालीन गुजरातका मुख्यमन्त्री बर्तमान् प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह सांसद हुनुहुन्थ्यो । त्यसबेलाको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको ज्यान गएको थियो । ज्यान जानेमा धेरैजसो मुश्लिम धर्मावलम्बी थिए । यहि घटनाको आरोपका कारण मोदीलाई वर्षौंसम्म अमेरिका र बेलायतमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।