चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा सानो गोलभेँडा लोकलको औसत भाउ १७ रुपैयाँ र सानो गोलभेँडा तराईको औसत भाउ २७ रुपैयाँ कायम भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज रातो आलु किलोको ४३ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, लोकल काउली १२ रुपैयाँ, सेतो मुला १७ रुपैयाँ, रायो साग १२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै बकुल्ला किलोको ५५ रुपैयाँ, ब्रोकाउली २५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ औसत भाउ कायम भएको छ ।
तरकारी र फलफूलकाे मूल्यसूची विस्तृतमाः
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।