बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बैशाख २, २०८२ मंगलबार
काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ह्यामलाई हराएको छ । हिजोको खेलमा लिभपुलरले वेस्ट ह्यामलाई २–१ ले हराएको हो ।
अर्को खेलमा न्यु क्यासलले म्याचेस्टर युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको छ । यस्तै उल्भ्सले टोटनह्यामलाई ४–२ ले पराजित गर्दा चेल्सी र इपस्वीच टाउनले २–२ गोलको बराबरी खेलेका छन् ।
प्रिमियर लिगमा लिभरपुल ७६ अङ्कका साथ शीर्ष स्थानमा छ । ६३ अङ्क रहेको आर्सनल दोस्रो र ५७ अङ्कका साथ नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।