क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
दाङ – दाङमा प्रहरीले बलात्कार मुद्धामा दोषी ठहर भएका तर फरार रहेका एकजनालाई तीन वर्षपछि पक्राउ गरेर कारागार चलान गरेको छ ।
२०७२ साल पुस ६ गते दाङ देउखुरी जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–६, का खुमबहादुर चौधरीलाई बलात्कार मुद्दामा ६ वर्ष कैद सजाय तोकेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले चौधरीलाई घरबाटै नियन्त्रणमा लिएर अदालतमा बुझाएको छ । अदालतले चौधरीलाई कसुर सजायका लागि कारागार चलान गरेको र तुलसीपुर कारागारमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।