रोनाल्डोलाई २३ महिनाको जेल सजाय तर जेल बस्नु नपर्ने

 माघ ८, २०७५ मंगलबार २३:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

करछलीको आरोपमा पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय सुनाइएको छ । तर रोनाल्डोले १९ मिलियन युरो तिरेर जेल सजाय भोग्नबाट पार पाएका छन् ।

अदालतमा जेल सजायबाट पार पाउने कागजमा हस्ताक्षर गरेपछि रोनाल्डो स्पेनिस प्रेमिका जर्जिना रोद्रिगेजसँग हात समातेर बाहिर निस्किएका थिए ।

स्पेनिस कानुनमा दुई वर्षभन्दा कम समयको जेल सजाय धरौटी तिरेर पार पाउन सक्ने व्यवस्था छ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया