प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
बैशाख १०, २०८२ बुधबार
लोकसभा चुनावको मुखैमा आएर भारतीय क्रिकेट टिमका चर्चित खेलाडी रवीन्द्र जडेजाकी श्रीमती रिवाबा जडेजाले भारतीय जनता पार्टी (बीजेपी)को सदस्यता लिएकी छिन् । रिवाबाले आइतबार गुजरातको जामनगरमा भएकाे एउटा कार्यक्रममा भाजपाको सदस्यता लिएकी हुन् ।
रिवाबा करणी सेनाको महिला शाखा अध्यक्ष पनि हुन् । भाजपामा प्रवेश गरेकाेबारे एक कुराकानीमा उनले भनेकी छिन, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेराे लागि प्रेरणाका स्रोत भएकाले मैले भाजपाका सदस्यता लिएकी हूँ ।’ उनले भनिन्, ‘भाजपामा रहेर म मेरो समुदायलाई मात्र होइन मेरो देशकै लागि पनि सर्वोत्कृष्ट काम गर्न सक्छु ।’
Jamnagar: Rivaba Jadeja, wife of cricketer Ravindra Jadeja joined BJP in presence of Gujarat Agriculture Minister R C Faldu and MP Poonam Madam earlier today. #Gujarat pic.twitter.com/d6GV1DM2Dv
— ANI (@ANI) March 3, 2019
रिवाबाले जामनगरमा गुजरातका कृषिमन्त्री आरसी फालडु र सांसद पूनम मदामको उपस्थितिमा पार्टीको सदस्यता ग्रहण गरेकी थिइन् ।
उनको आगमनले भाजपालाई फाइदा हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।