एकदिवसीय क्रिकेट विश्वकप २०१९: कुन देशबाट कसले खेल्दैछन् ?

 बैशाख १२, २०७६ बिहिबार २०:४१:३७ | एजेन्सी
unn.prixa.net

एक दिवसीय क्रिकेट विश्वकप २०१९ को महाकुम्भ आउँदाे मे ३० गतेदेखि जुलाई १४ सम्म इंग्ल्याण्ड र वेल्समा आयोजना हुँदैछ । सहभागी हुने १० वटै टिमले टिम पनि सार्वजनिक गरिसकेका छन् । 

पहिलो चरणको प्रतियोगितामा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड (आयोजक), दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पाकिस्तान, भारत, वेस्ट इण्डिज, श्रीलंकाले एकअर्कासँग खेल्नेछन् । शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

यस्ता छन् १० देशका टिम: 

अफगानिस्तान

गुलाबदिन नाइब (कप्तान), मोहम्मद शहजाद (विकेटकिपर), नूर अली जद्रान, हजरतुल्लाह जजाई, रहमत शाह, अशगर अफगान, हश्मतुल्लाह शाहिदी, नजिबुल्लाह जद्रान, समिउल्लाह शेनवारी, मोहम्मद नाबी, राशिद खान, दौलत जद्रान, आफताब आलम, हमिद हसन र मुजिब अर रहमान ।

अष्ट्रेलिया

एरोन फिन्च (कप्तान), जसोन बेहरनडर्फ, एलेक्स क्यारी (उपकप्तान र विकेटकिपर), नेथन कुल्टर–नाइल, प्याट कमिन्स, उसमान खवाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्सवेल, जेइ रिचार्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा ।
 

बंगलादेश

माशरफे मोर्तजा (कप्तान), तमिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकुर रहिम –विकेटकिपर), महमुदुल्लाह रियाद, शकिब अल हसन (उपकप्तान), मोहम्मद मिथुन (विकेटकिपर), सब्बिर रहमान, मोसाद्देक हुसैन, मोहम्मद सैफुद्दिन, मेहिदी हसन, रुबेल होसैन, मुस्तफिजुर रहमान र अबु जायद । 

इंग्ल्याण्ड

ओइन माेर्गन (कप्तान), मोईन अली, जोनी बेयर्स्टाे  (विकेटकिपर), जस बटलर (उपकप्तान र विकेटकिपर), टम कर्रन, जो डेन्ली, एलेक्स हेल्स, लायम प्लंकेट, अदिल रशिद, जो रुट, जेसन रोय, बेन स्टोक्स, डेभिड विल्ली, क्रिस वोक्स र मार्क वुड ।
 

दक्षिण अफ्रिका

फाफ डु प्लेसि (कप्तान), क्विन्टन डि कक (उपकप्तान र विकेटकिपर), डेभिड मिलर, जेपी डुमिनी, हशिम अमला, एइडेन मर्करम, र्‍यास्सी भ्यान डर डुसेन, ड्वेन प्रिटोरियस, एन्डिल फेलुक्वायो, कागिसो रबाडा, डेल स्टेन, लुंगी एनगिडी, एनरिच नोर्तजे, इमरान ताहिर र तबरेइज शाम्सी ।

न्युजिल्याण्ड

केन विलियम्सन (कप्तान), टम ब्ल्नडेल (विकेटकिपर), ट्रेन्ट बोल्ट, कोलिन डि ग्रान्डहोम, लकी फर्गुसन, मार्टिन गप्टिल, म्याट हेनरी, टम ल्याथम (विकेटकिपर), कोलिन मन्रो, जिम्मी निशाम, हेन्री निकोल्स, मिचेल स्यान्टनर, इश सोधी, टिम साउदी (उपकप्तान) र रस टेलर । 

पाकिस्तान

शरफराज अहमद (कप्तान र विकेटकिपर), फखर जमान, इमाम–उल–हक, अबिद अली, बाबर आजम, शोयब मलिक (उपकप्तान), मोहम्मद हफिज, ह्यारिस सोहेल, शदाब खान, इमाद वसिम, हसन अली, फाहिम अशरफ, शाहीन शाह अफ्रिदी, जुनैद खान र मोहम्मद हस्नैन । 

भारत

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, महेन्द्रसिंह धोनी (विकेटकिपर), केदार जाधव, हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, युजबेन्द्र चाहल, जसप्रित बुमराह, मोहम्मद शामी, विजय शंकर, दिनेश कार्तिक (विकेकिपर), लोकेश राहुल र रविन्द्र जडेजा ।

वेस्ट इण्डिज

जेसन होल्डर (कप्तान), एभिन लेविस, ड्यारेन ब्राभो, क्रिस गेल, आन्द्रे रसल, कार्लाेस ब्रेथवेट, निकोलस पूरन, ओशाने थोमस, शाई होप (विकेटकिपर), शिमरन हेटमायर, फाबियन एलेन, शेल्डन कोट्रेल, शान्नोन ग्याब्रियल, किमार कोच र एश्ले नर्स ।

श्रीलंका

दिमुथ करुनारत्ने (कप्तान), एन्जेलो म्याथ्युज, थिसारा परेरा, कुसल परेरा (विकेटकिपर), धनञ्जय डि सिल्भा, कुसल मेन्डिस, इसुरु उदाना, मिलिन्दा सिरिवर्दना, अभिश्का फर्नान्डो, जीभान मेन्डिस, लाहिरु थिरिमाना, जेफ्रे भ्यान्डरसे, लसिथ मलिंगा, नुवान प्रदीप र सुरंगा लकमल । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया