एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
नेपालगञ्ज – १२ घण्टादेखिको अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन् । न्यूरोड, बेलासपुर, बसपार्क रोडलगायतका ठाउँ पानीले डुबेका छन् ।
सडक जलमग्न भएका कारण मानिसहरुलाई हिँड्डुल गर्न कठिनाई भएको छ । एडीबीकोे सहयोगमा निर्माणाधीन सडक तथा ढल निर्माण कार्य भैरहेको हुँदा सडक झनै जलमग्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँँकेका एसपी टेकबहादुर तामाङले राप्ती नदीमा पानीको सतह सामान्य रहेको जानकारी दिनुुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pujan timalsina
July 2, 2018, 12:12 p.m.So sad