उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? विदेशमा आफूले गर्ने काम गर्ने कम्पनी, काम र कमाइको बारेमा थाहा छैन ? अनि, श्रम स्वीकृति भएको छ कि छैन भन्ने पनि थाहा छैन ? त्यसो हो भने जान्नका लागि अब म्यानपावरको भर पर्न पर्दैन ।
यस्तो जानकारी घरमै बसेर थाहा पाउन सकिन्छ । श्रम स्वीकृति नलिइ रोजगारीका लागि विदेश जान हुँदैन । श्रम स्वीकृति लिएर जाँदा विदेशमा केही समस्या परेमा उद्धार तथा राहतका लागि सजिलो हुन्छ । यी सबै जानकारी खोज्ने तरिका भिडियोमा हेर्नुहोस्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Niroj tamang
July 20, 2023, 4:32 p.m.34001 Ma dekhayana
bishnu prasad ghimire
July 11, 2022, 11:16 a.m.श्रम भएको छ कि नाइँ
Rajesh bohora
Nov. 11, 2021, 10:52 p.m.श्रम स्वीकृती