खोलाले बगाउँदा दाङमा एक बालकको ज्यान गयो

 असार २९, २०७६ आइतबार ११:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – खोलाले बगाउँदा दाङमा एक बालकको ज्यान गएको छ ।

दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका–८ कयनपाका ९ वर्षीय भक्तसिंह बैजाली मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

मामाघरबाट घर फर्कने क्रममा शनिबार खोलाले बगाउँदा बालकको ज्यान  गएको वडाध्यक्ष गिरिराज बाँठाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया