बन्दका कारण गण्डकी प्रदेशको जनजीवन कष्टकर

 असार २५, २०७५ सोमबार ८:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेश बन्दका कारण सार्वजनिक गाडी नचल्दा यात्रुलाई समस्या भएको छ । तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण गण्डकी प्रदेशका ११ जिल्लामा सार्वजनिक गाडी चलेका छैनन् । 

गण्डकी प्रदेशको राजधानी पोखराबाट धौरागिरी बाग्लुङ, मुस्ताङ, पर्वत म्यादी तनहुँ, स्याङजा, लमजुङ, गोरखा र कास्कीकै ग्रामीण भेगका लागि छुट्ने सार्वजनिक गाडी नचल्दा यात्रु मर्कामा परेका छन् । 

पोखरालगायतका क्षेत्रमा शिक्षण  संस्था र बजार, पसल पनि खुलेका छैनन् । प्रदेशसभाले साविक ४ नम्बर प्रदेशको नाम गण्डकी राखेपछि जातीय संघ संस्थाले बन्द गराएका हुन् । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramchandra Ranbaht

    July 9, 2018, 10 a.m.

    इनिहरु गुरुङ को तमुबान राखनी हो भनेइ मगर हरु मगर मगर रात चएइयो भनेइ छन। । chhatri हरु नि के कम इनि हरु को भय हामी लाई आर्यन पदेस खोजलान !!!! अनि के हुन्छ देश मा ?? खै कुरा बुजेइ को ।देश लाई सपार्नु कि बिगर्नु !!! छोरा छोरी खाडीमा मा बाबु आमा नेता को बारीमा !!! जस्ले जे भन्यो तेसिको पछि लगेइको छ ।हिडिको छ । गजब छ देश मा । अबुज नेपाली हरु।।।।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया