आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतबाट नेपालको लागि प्रस्थान गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री माेदीसँगको छलफलपछि केहिबेरअघि उहाँ विशेष विमानबाट काठमाण्डौको लागि उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ साढे ४ देखि ५ बजेको बीचमा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ ।