प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - आज साँझ मिथिलाञ्चललगायत देशभरका थुप्रै ठाउँका जलाशयमा अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयाे । भाेलि अर्थात् आइतबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएपछि यस पटककाे छठ पर्व समापन हुनेछ ।
मिथिलाञ्चलमा मनाइने छठ पर्व केही वर्षयता काठमाण्डाैलगायत देशका विभिन्न भागमा मनाउन थालिएकाे छ । यसै क्रममा काठमाण्डाैकाे रानीपाेखरी, गुह्येश्वरीलगायतका जलाशयहरुमा सूर्यलाई अर्घ्य दिनेकाे भिड लागेकाे थियाे भने यी स्थाहरु झकिझकाउ पारिएकाे थियाे । हेर्नुहाेस् तस्बिरमा
तस्बिर: विकास गाेले