कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वकाे समापन गरिएकाे छ । चतुर्थीदेखि सुरू भएर षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
व्रतालुहरूले गङ्गासागर, अरगजालगायतका देशका विभिन्न भागका जलशयमा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । हेर्नुहाेस् तस्बिरमा: