रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुदाको विनिमय दर

 मंसिर ८, २०७६ आइतबार १०:३४:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा तोकेको छ । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । आज आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । 

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ८६ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा पुगेको छ । 

आइतबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ७५ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १२ पैसा तोकेको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया