टंकले दिलाए एथ्लेटिक्समा नेपाललाई पदक

 मंसिर १७, २०७६ मंगलबार १०:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स अन्तर्गत १५ साय मिटर पुरुष दौडमा नेपालले कास्य पदक जितेको छ ।

नेपालका लागि टंक कार्कीले १३ औँ सागमा नेपाललाई एथ्लेटिक्समा पहिलो पदक दिलाएका हुन् । 

यस्तै स्वर्ण र रजत पदक भारतले जितेको छ । स्वर्ण पदक भारतका संजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया