१३औँ सागमा देविकाले दिलाइन् जुडोमा पहिलाे स्वर्ण: नेपालकाे स्वर्ण संख्या ४५ पुग्याे

 मंसिर २२, २०७६ आइतबार १७:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा जारी १३औंँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ ।

५२ केजी मुनि महिला जुडोमा नेपालकी देविका खड्काले स्वर्ण पदक जितेकी हुन् । राउन्ड रोबिन लिगमा श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई पछि पार्दै देविकाले स्वर्ण पदक जित्न सफल भएकी हुन् । देविकाले जितेकाे याे पदक१३औंँ सागमा नेपालले जुडोमा जितेकाे पहिलो स्वर्ण पदक पनि हो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया