शुक्रबार ओमानी रियाल, वन, रिंगिट र कुवेती दिनारको भाउ बढ्यो

 मंसिर २७, २०७६ शुक्रबार १०:२३:५ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र कुवेती दिनारका साथै ओमानी रियालको भाउ बढेको छ । अरु विदेशी मुद्रा स्थिर छ । 

शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा नै थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा नै थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा  नै थियो । 

ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो खरिददर २९२ रुपैयाँ ९९ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको थियो। 
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा रहेको थियो । 

शुक्रबार कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३२ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर २९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४० पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया