आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 पुस २०, २०७६ आइतबार १०:१३:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । 

यस्तै ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ४६ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ०१ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४८ पैसा तोकेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया