चित्रले चिटिक्क काठमाण्डौका भित्ता (फोटो फिचर)
बैशाख १५, २०८१ शनिबार
काडमाण्डौ – आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । लोकतन्त्रपछि औपचारिकरुपमा यो दिवस मनाउन छोडेए पनि अनौपचारिकरुपमा भने पृथ्वी दिवस मनाइने गरिएको छ ।
पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उहाँका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
पृथ्वीनारायण शाहका दिव्य उपदेश यस्तो छ :