आइतबारका लागि रियाल, रिंगिट, दिर्हाम लगायतका मुद्राको सटही दर

 माघ ५, २०७६ आइतबार १०:२२:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा तोकेको छ।

 मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रीदर २७ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८० पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४८ पैसा तोकेको छ । 

अन्तिम अपडेट: माघ १२, २०७६

तपाईको प्रतिक्रिया