कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – सुनको भाउमा मंगलबार कुनै घटबढ भएको छैन ।
मंगलबार सुन प्रति तोला ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुनको भाउ तोलामा आइतबारकाे भन्दा ५ सय रुपैयाँ बढेेर ७६ हजार थियो ।
चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेर ८ सय ९५ रुपैयाँमा प्रति तोला कारोबार भैरहेको छ ।