भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
संखुवासभा - संखुवासभाको उत्तरी सिमावर्ती किमाथांका नाका कोरोना भाइरसका कारण चिनियाँ पक्षले बन्द गरेको छ । १६ दिनदेखि यो नाका बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्न नपाएको स्थानिय बासिन्दाले बताएका छन् ।
सदरमुकाम खाँदबारी झर्न एक हप्ता लाग्ने भएकाले भोटखोला क्षेत्रका स्थानीय बासिन्दाहरु चीनको तिब्बत बजारमा नै निर्भर हुनुपर्ने अवस्था छ । कोरोना भाइरस रोकथामका लागि भन्दै गएको ५ गते देखि यो नाका बन्द छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।