म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - नारायणी नदीमा सञ्चालन गर्न लागिएको सानो पानीजहाजमा यात्रा गर्न अनलाइन बुकिङ गर्न मिल्ने भएकाे छ ।
सानो पानीजहाज अर्थात् 'क्रुजसीप' मा बिहानी खाना, दिवा खाना र रात्रिकालीन खानासहित यात्राका लागि बुकिङ खुला गर्न लागिएको क्रुजसीप निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।
जहाजको भुइँ तलामा ९०, बीचमा ११० र छतमा २० जना बस्न मिल्ने र दोस्रो तलाको बाहिर बसेर समेत यात्रा गर्न सकिने उहाँले बताउनुभयो । यात्राका क्रममा काभ्रेघाटबाट सुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् ।
नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।