तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजारमा मङ्गलबार नकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको साढे १ घण्टामै शेयर बजार कारोबार मापक नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नकारात्मक सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको हो ।
१२ बजेर ३२ मिनेटसम्ममा नेप्से परिसूचक ७२ दशमलव ०३ अङ्कले घटेर १३ सय ६३ दशमलव ६६ अङ्कमा झरेको छ । यो समयसम्ममा ९१ करोड ८० लाख रुपैयाँ बराबरका २३ लाख ११ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
साढे १२ बजेसम्म भएको कारोबारमा सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६१० अङ्कले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।