प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार : साँझ ६ बजे डिस्चार्ज गरिने

 फागुन ३०, २०७६ शुक्रबार १७:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ ६ बजे डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताउनुभयो । 

गएको फागुन १९ गते अस्पताल भर्ना हुनुभएका उहाँको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला  दिनुभएको हो ।  उहाँ भने यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसक्नु भएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया