जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
काठमाडौं – डाक्टर गोविन्द केसी पक्षले सरकारले सहमतिमा नपुगेको वार्तालाई सहमतिमा पुग्यो भनेर हल्ला फैलाएको आरोप लगाएको छ ।
सरकारले डाक्टर केसीलाई सहमतिमा ल्याउन एउटा प्रस्ताव पेश गरेको र त्यसमा छलफल भएको तर महत्वपूर्ण विषयमा भने सहमति नभएको डाक्टर केसीका सहयोगी डाक्टर विषद् दाहालले जानकारी दिनुभयो ।
‘सरकारले प्रस्ताव पेश गरेको छ, त्यो अब डाक्टर केसीले अध्ययन गर्नुहुनेछ, त्यसपछि मात्रै सहमति भयो वा भएन भन्न सकिन्छ, अहिल्यै सहमति भयो भनेर फैलाइएको चाँहि साँचो होइन’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ।
काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने लगायतका विषयमा भने सहमति हुन नसकेको उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।