अन्य बिरामी र कोरोनाको आशंका गरिएकाका लागि छुट्टाछुट्टै अस्पताल तोकिने

 चैत २८, २०७६ शुक्रबार १७:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको आशंका गरिएका बाहेक अरु बिरामीलाई उपचारमा समस्या परेको गुनासो आइरहेकाले सरकारले  त्यसको सम्बोधन गर्ने बताएको छ ।

अब अन्य बिरामी र कोरोना सङ्क्रमित तथा कोरोनाको आशंका गरिएका व्यक्तिलाई उपचार गर्न छुट्टाछुट्टै अस्पताल तोक्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया