क्लासिक टेककाे ‘आधा तिरे पुग्छ’ अफर
असोज ४, २०८१ शुक्रबार
(नाेट : खाडीका देश र मलेसिया पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका निर्णय, सूचना, जानकारीहरु नियमित रुपमा अपडेट हुन्छ।)
अहिले विश्वका धेरै देशका नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशले चालेका कदमले ती देशका नागरिकसँगै त्यहाँ काम गर्न गएका श्रमिकलाई प्रत्यक्ष प्रभाव पारेको छ । विभिन्न देशले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि लकडाउन, सामाजिक दूरी, कर्फ्यु, एक देशबाट अर्को देशमा आउजाउ बन्द लगायतका विभिन्न प्रयासहरु गरिरहेका छन् । यसले नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपाली श्रमिकहरुलाई पनि असर पर्न थालेको छ ।
यो पेजमा हामी नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका प्रयास, सूचना, जानकारीहरु दिनेछौँ । यस्ता जानकारी धेरैभन्दा धेरै व्यक्तिहरुमा पुगोस् भनेर तपाईँ पनि शेयर गर्नुहोस् है । अनि नेपाल सरकारका लागि तपाईँका केही प्रश्न भए हामीलाई [email protected] वा हाम्रो फेसबुक पेज को मेसेज वक्समा पठाउनुहोस् है।
मलेसिया https://docs.google.com/forms/d/e/1FAIpQLSeD5NXRgOhQEIjjZ93aFeC4pyeE8ssMqd98ba7IDcajO3v4-A/viewform
कुवेत https://kw.nepalembassy.gov.np/information-collection-form/
यूएई https://ae.nepalembassy.gov.
कतार https://forms.gle/3sGi4fWpHVQCVsEX7
ओमान https://om.nepalembassy.gov.np/information-collection-form/
इजरायल र साइप्रस https://il.nepalembassy.gov.np/emergency-registration-form/
‘अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन अब अनलाइन प्रणालीबाट अनुगमन गर्छौं’
https://ujyaaloonline.com/desh-paradesh/story/51042/2021/4/1/pre-departure-awareness-for-worker
नेपाली श्रमिक दक्ष भएर मात्रै वैदेशिक रोजगारीमा जाउन् भन्ने बोर्डको लक्ष्य हो
https://ujyaaloonline.com/desh-paradesh/story/50422/2021/3/16/skills-for-foreign-employment
मलेसियामा वैधानिक रूपमा काम गर्नेलाई अब सामाजिक सुरक्षा निश्चित छ
https://ujyaaloonline.com/desh-paradesh/story/50143/2021/3/9/social-security-programme-of-malaysia
‘देशमा बेरोजगारी बढेको होइन, युवाहरूमा काम गर्ने चाहनाकाे कमी भएको हो’
‘नेपाली श्रमिकलाई भारतमा समस्यामा पर्दा न्याय पाउन अरु देशमा जस्तो अप्ठ्यारो छैन’
‘उजुरी लिएर विभागमा आउनुस्, हामी हेर्छौँ’
श्रमिकलाई न्याय दिन विभागले कुनै कसर छाड्दैन
विदेशमा अहिले पनि कोही अलपत्र हुनुहुन्छ भने सरकारले उद्धार गर्छ
https://ujyaaloonline.com/desh-paradesh/story/45855/2020/11/25/interview-with-toyam-raya
सरकारले कोरोनाका कारण भारतसहित विभिन्न देशबाट फर्किएकाको विवरण सङ्कलन गर्ने
बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले पठायो ५६९ पालिकामा ३ अर्ब अनुदान
https://ujyaaloonline.com/desh-paradesh/story/45439/2020/11/12/prime-minister-employment-programme
विदेशमा अलपत्र परेर आफ्नै खर्चमा स्वदेश फर्कनुभएको छ ? लागेको रकम फिर्ता लिन विभागमा निवेदन दिनुहोस्
विदेशमा मृत्यु भएका र उतै अन्त्येष्टि गरिएका श्रमिकका हकवालालाई सान्त्वना राहत बुझ्न आउन बोर्डको अनुरोध
https://ujyaaloonline.com/desh-paradesh/story/45041/2020/11/2/compensation-to-nepali-migrant-worker
रोजगारीको ग्यारेण्टीसहित सीप तालिमको नयाँ कार्यक्रम ल्याउँदैछौं
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज
https://ujyaaloonline.com/desh-paradesh/story/44198/2020/10/9/35-health-institutions-scrapped
तत्काल रोजगारीमा जान नेपर्नेले अबको दुई हप्ता पुनः श्रम स्वीकृतिका लागि आवेदन नदिन अनुरोध
https://ujyaaloonline.com/desh-paradesh/story/44143/2020/10/8/labour-approval-for-foreign-employment
महामारीकै बीचमा विदेश जाँदै हुनुहुन्छ ? बुझेर र कामको सुनिश्चित गरेर मात्र जानुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/43135/2020/9/15/foreign-employment-during-covid
निःशुल्क उद्धारको निर्देशिकामा भएको समस्याको गाँठो फुकाउन छलफल गरिरहेका छौं
https://ujyaaloonline.com/desh-paradesh/story/43168/2020/9/16/interview-with-pradeep-kumar-gyawali
विदेशमा ट्राभल एजेन्सीले बढी भाडा लिए भने उजुरी गर्नुहोस्, हामी कारबाही गर्छौं
https://ujyaaloonline.com/desh-paradesh/story/43170/2020/9/16/interview-with-yogesh-bhattarai
निःशुल्क उद्धारको निर्देशिकामा भएको समस्या समाधान गर्न तयार छौं, दूतावासले प्रष्ट भन्नु पर्यो
विदेशमा ज्यान गुमाएका, अंगभंग वा बिरामी भएर फर्किएका श्रमिकका छोराछोरीलाई छात्रवृत्तिका लागि निवेदन दिन अनुरोध
विदेशमा रोजगारी गुमाएका श्रमिकको निःशुल्क उद्धार सुरु, यसरी दिनुहोस् निवेदन
https://ujyaaloonline.com/desh-paradesh/story/41204/2020/8/5/rescue-of-nepali-worker-free-of-cost
विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धारको लागि बाटो खुल्यो, मन्त्रिपरिषदबाट निर्देशिका पारित
https://ujyaaloonline.com/desh-paradesh/story/40350/2020/7/16/repatriation-of-nepali-worker
‘महामारीबाट श्रमिकको निःशुल्क उद्धार नयाँ अभ्यास भएकाले केही समय लागेको हो, अब तत्कालै टुङ्गो लाग्छ’
https://ujyaaloonline.com/desh-paradesh/story/39943/2020/7/8/repatriation-of-nepali-worker
विदेशबाट निःशुल्क उद्धार गर्न कार्यविधि तयार, फर्किसकेको भए पनि मापदण्डमा परेमा रकम फिर्ता हुने
https://ujyaaloonline.com/desh-paradesh/story/39572/2020/6/30/rescue-of-nepali-worker
‘आफ्नो खर्चमा आउन नसक्नेलाई चाँडै ल्याउनेछौँ, श्रम स्वीकृति खुलाउने विषयमा गृहकार्य भइरहेको छ’
विदेशबाट फर्कन कम्पनीले टिकट नदिने, आफैं टिकट किन्न नसक्ने अवस्थाका नेपालीको लागि अर्को निर्णय हुन्छ
विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन तयारी पूरा हुँदैछ, अब ढिलो गर्दैनौं : मन्त्री ज्ञवाली
https://ujyaaloonline.com/desh-paradesh/story/37372/2020/5/19/repatriation-of-nepali-worker
साउदीमा कोही पनि नेपालीलाई भोकभोकै पार्दैनौं, समस्या समाधान गर्छौं : राजदूत सिंह
https://ujyaaloonline.com/desh-paradesh/story/37346/2020/5/18/nepal-embassy-role-saudi-amid-corona
यूएईमा रहेका नेपालीका समस्या समाधान गर्न समन्वय भैरहेको छ : राजदूत ढकाल
https://ujyaaloonline.com/desh-paradesh/story/37282/2020/5/17/nepali-ambassador-for-uae
श्रम मन्त्रीले केही गरेन नभन्नुहोस्, स्वदेश फर्काउनको लागि गृहकार्य गर्दैछौं: रामेश्वर राय यादव, मन्त्री, श्रम, रोजगार तथा सामाजीक सुरक्षा
https://ujyaaloonline.com/desh-paradesh/story/36614/2020/5/5/labour-minister-rameshwor-raya-yadav
'अहिले स्वदेश फर्कन सम्भव छैन, विदेशमा नेपालीले भोग्नुपरेका समस्या समाधान हुन्छ': प्रदीपकुमार ज्ञवाली, मन्त्री, परराष्ट्र
http://ujyaaloonline.com/desh-paradesh/story/35670/2020/4/15/pradip-kumar-gyawali-MOFA
‘विदेशमा समस्या भएको छ ? सम्पर्क गर्नुहोस्, समाधान हुन्छ’: विनोद केसी, सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
‘विदेशमा भिसाको म्याद सकियो, कोरोनाको डर बढ्यो, नआत्तिनुहोस्, दूतावासमा सम्पर्क गरेर समाधान खोज्नुहोस्’: सुमन घिमिरे, सहसचिव तथा प्रवक्ता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
https://ujyaaloonline.com/desh-paradesh/story/34686/2020/3/27/spokesperson-of-moles-suman-Ghimire
कोरोनाका कारण विदेशमा खान बस्न समस्या भएको छ ? समाधान हुन्छ ! सुमन घिमिरे, सहसचिव तथा प्रवक्ता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
http://ujyaaloonline.com/story/35614/2020/4/14/suman-ghimire-address-covid-19
दूतावास भन्छन्: फोन उठेन मात्र नभन्नुहोस्, समस्या परेमा फोन गर्नुहोस्
खाडीका देश र मलेसियाको कोरोना अपडेट (दैनिक)
https://ujyaaloonline.com/story/35270/2020/4/7/corona-virus-update
कोभिड-१९ को सन्दर्भमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक 'मिडिया ब्रिफिङ' (भिडियो)
https://www.youtube.com/playlist?list=PLO-Vo2TW-PknhsgfhUp6Bd8Ys27XwZUi8
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेज । यो पेजमा पनि मन्त्रालयले कोभिड - १९ सम्बन्धि जानकारीहरु अपडेट गरिरहेको हुन्छ।
https://www.facebook.com/pg/mohpnep/videos/
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सम्पूर्ण जानकारी भएको आधिकारिक वेवसाइट
https://covid19.mohp.gov.np/#/
नेपाल सरकार, गृहमन्त्रालय अन्तर्गतको NDRRMA ले तयार पारेको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि प्रदेश, जिल्ला अनुसारको सामग्री, जानकारी भएको वेवसाइट
https://covid19.ndrrma.gov.np/
श्रम स्वीकृती स्थगन गरेको बारेमा वैदेशिक रोजगार विभागको सूचना
http://www.dofe.gov.np/DetailPage.aspx/id/136/lan/ne-NP
परदेशमा ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/36066/2020/4/23/migrant-worke-death
विदेशबाट फर्केका नेपाली नागरिकलाई वैदशिक रोजगार बोर्डको अनुरोध
http://www.fepb.gov.np/detail/75/suchana
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वेवसाइट
नेपाल सरकार, परराष्ट्र मन्त्रालयको वेवसाइट
मलेसिया (Malaysia)
https://www.facebook.com/nepalembassykl/
साउदी अरेविया
https://www.facebook.com/nepalembassysaudiarabia/
कुवेत (Kuwait)
https://www.facebook.com/nepaliembassykuwait/
यूएई (UAE)
https://www.facebook.com/EmbassyofNepalUAE
कतार (Qatar)
https://www.facebook.com/eondoha/
बहराइन (Bahrain)
https://www.facebook.com/Embassy-Of-Nepal-Manama-Kingdom-of-Bahrain-1165480700224423/
ओमान (Oman)
https://www.facebook.com/embassyofnepalmuscat/
इजरायल (Israel)
https://www.facebook.com/npl.embassy.tlv
भारत (India)
https://www.facebook.com/nepalembassynewdelhi/
वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? निःशुल्क सीप सिकेर जानुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/50520/2021/3/18/skills-training-for-migrant-worker
नेपाल र मलेसियाबीच श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउने समझदारी पत्रमा हस्ताक्षर, श्रमिकलाई फाइदा
https://ujyaaloonline.com/desh-paradesh/story/49868/2021/3/2/nepal-malaysia-foreign-employment
तपाईँका आफन्त विदेशबाट घर फर्कन मान्दैनन् ? यस्ता उपाय अपनाउनुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/49070/2021/2/10/techniques-to-back-home-migrant-worker
बहराइनमा कार्यरत हुनुहुन्छ ? कोरोना विरुद्धको निःशुल्क खोप लगाउन नाम दर्ता गर्नुहोस्
कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने
ओमानमा कोरोनाको नयाँ स्वरुप : सामूहिकरुपमा भेला हुन पूर्ण प्रतिबन्ध
वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई पैसा बुझाउनुअघि यी कुरामा ध्यान दिनुहोस्
अनलाइनबाट यसरी लिनुहोस् सजिलै पुनः श्रम स्वीकृति
अनलाइन पुनः श्रम स्वीकृति – पासवर्ड ‘रिसेट’ गर्नुपरेमा वैदेशिक रोजगार कार्यालय तथा कुटनीतिक नियोगमा सम्पर्क गर्न विभागको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/47716/2021/1/8/online-labour-agreement-password-reset
वैदेशिक रोजगारीमा जानेहरुलाई म्यानपावरको आधिकारिक बैंक खातामा मात्रै पैसा जम्मा गर्न विभागको आग्रह
साउदीले बन्द गरेकाे अन्तर्राष्ट्रिय उडान खोल्याे
https://ujyaaloonline.com/desh-paradesh/story/47530/2021/1/3/saudi-resume-international-flight
७२ घण्टाभित्रको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट नभइ ओमान जान नपाइने
https://ujyaaloonline.com/desh-paradesh/story/47449/2021/1/1/corona-negative-report-to-entry-to-oman
अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया
कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार श्रमिक लैजाने
https://ujyaaloonline.com/desh-paradesh/story/47160/2020/12/25/employment-for-south-korea
मलेसियामा विदेशी श्रमिकको कोरोना उपचार र क्वरेण्टीन खर्च रोजगारदाताले व्यहोर्नु पर्ने
वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/47084/2020/12/23/foreign-employment
मलेसियामा आफ्ना श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने
भिजिट भिसामा ठगी बढेपछि छानबिन हुँदै, भिजिट भिसामा विदेश जान अब नयाँ व्यवस्था थप
https://ujyaaloonline.com/desh-paradesh/story/47029/2020/12/23/visit-visa-for-foreign-employment
गण्डकी प्रदेशले प्लम्बिङदेखि कम्प्युटर हार्डवेयरसम्म निःशुल्क तालिम सिकाउँदै
https://ujyaaloonline.com/desh-paradesh/story/47002/2020/12/21/free-skill-training-gandaki
साउदीमा ५० जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने, नियम उल्लङ्घन गरे १५ हजार रियाल जरिबाना
'विदेशमा काम गर्ने हो भने भिजिट भिसामा होइन श्रम स्वीकृति लिएर जानुहोस्'
मलेसियामा अवैधानिक भएकालाई वैधानिक बन्ने या घर फर्कने अवसर, यस्तो छ प्रक्रिया
वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्नुभएको छ ? न्यायका लागि यसरी लिनुहोस् सामीमार्फत निःशुल्क सहयोग
पुनः श्रम स्वीकृति अब अनलाइनबाटै : विदेशमा भएकाहरु पुनः श्रम स्वीकृति लिन स्वदेश आउनुपर्ने बाध्यता हट्यो
https://ujyaaloonline.com/desh-paradesh/story/46788/2020/12/17/reentry-from-online-medium
भिजिट भिसामा वैदेशिक रोजगारीमा जाँदा वा जाने तयारी गर्दा ठगीमा पर्नुभएको छ ? विभागमा उजुरी दिनुहोस्
आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेकालाई कुवेत प्रवेशमा अनुमति
नयाँ व्यवसाय गर्न चाहनेलाई निःशुल्क तालिम र सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्मको लगानी गरिने
https://ujyaaloonline.com/desh-paradesh/story/46505/2020/12/10/start-up--ideas-call-for-new-business
कतार प्रहरीमा जान राहदानी तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/46377/2020/12/7/illegal-interview-for-qatar-police
विदेश जाँदा अब कल्याणकारी कोषमा र म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत जम्मा गर्न सकिने
रोकिएको कोरिया जाने प्रक्रिया सुरु हुँदै : रोस्टरको अवधि ६ महिना थपिने
https://ujyaaloonline.com/desh-paradesh/story/46185/2020/12/3/corona-virus-korea
यूएई लगायतका देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/46149/2020/12/2/foreign-employment-visit-visa
श्रम स्वीकृति लिएर मात्र टिकट काट्न वैदेशिक रोजगार कार्यालयको आग्रह
मुनलाइट म्यानपावरलाई रकम बुझाएका व्यक्तिलाई उजुरी दिन र रकम नबुझाउन विभागको अनुरोध
https://ujyaaloonline.com/desh-paradesh/story/45857/2020/11/25/fraud-of-manpower-moonlight-manpower
कतारले अब नयाँ श्रमिक पनि लिने, मागपत्र प्रमाणीकरणको काम खुल्यो
https://ujyaaloonline.com/desh-paradesh/story/45754/2020/11/22/qatar-employment
विदेशमा अप्ठेरो परेको छ ? या विदेश जान सही सूचना चाहिएको छ ? आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्नुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/45641/2020/11/19/migrant-resource-center
यूएईमा मार्च १ भन्दा अघि भिसा सकिएकालाई स्वदेश फर्कन समय थप
कुवेतमा गैरकानुनी भएका विदेशी श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउने अवसर
बेरोजगार र रोजगारदातालाई जोड्न श्रमिक सूचना बैंक, एक वर्षभित्र सञ्चालनमा आउने
गैरकानुनी रुपमा ओमानमा काम गरिरहेका नेपाली जरिवाना नतिरी स्वदेश फर्कन सक्ने
https://ujyaaloonline.com/desh-paradesh/story/45386/2020/11/11/amnesty-for-illegal-worker-in-oman
कुवेत सरकारले भन्यो : आवासीय भिसा नवीकरण गर्नु, प्रवेश भिसा भएकाहरु स्वदेश फर्कनु
https://ujyaaloonline.com/desh-paradesh/story/45389/2020/11/11/new-announcement-of-kuwait-visa
कतार रोजगारी सिण्डिकेटबारे छानबिन गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन
साउदीमा श्रम कानुनमा सुधार : घर फर्कन र कम्पनी फेर्न रोजगारदाताको अनुमति नचाहिने
https://ujyaaloonline.com/desh-paradesh/story/45149/2020/11/5/saudi-arabias-labor-reforms
विदेशमा अलपत्र परेर आफ्नै खर्चमा स्वदेश फर्कनुभएको छ ? लागेको रकम फिर्ता लिन विभागमा निवेदन दिनुहोस्
साउदीमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही, सचेत हुन दूतावासको अनुरोध
https://ujyaaloonline.com/desh-paradesh/story/45083/2020/11/3/be-aware-using-social-media-in-saudi
अब विदेश जाने श्रमिकले ई-सेवा र स्प्यारोमार्फत कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्ने
मलेसियामा हुनुहुन्छ ? अब आफ्नो काम अनुसार दूतावासमा यी नम्बरमा सम्पर्क गर्नुहोस्
दशैँमा घर जाँदै हुनुहुन्छ ? सुरक्षित साथ दशैँ मनाउन यी उपाय अपनाउनुहोस्
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तथा अशक्त भएका अभिभावकका छाेराछाेरीलाई छात्रवृत्ति
श्रम अदालत गठन गर्ने सरकारको निर्णय
https://ujyaaloonline.com/desh-paradesh/story/44612/2020/10/20/labour-court
यूएईमा सामाजिक सञ्जालमा जथाभावी लेखेमा वा कमेन्ट गरेमा जेल र जरिबाना
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज
https://ujyaaloonline.com/desh-paradesh/story/44198/2020/10/9/35-health-institutions-scrapped
कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य
https://ujyaaloonline.com/desh-paradesh/story/44339/2020/10/13/foreign-employment
कतारमा हुनुहुन्छ ? थाहा पाउनुहोस् काम अनुसार दूतावासमा सम्पर्क गर्ने इमेल ठेगाना
https://ujyaaloonline.com/desh-paradesh/story/44148/2020/10/8/new-email-info-of-nepal-embassy-qatar
यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्याे, ठूलो क्षेत्रमा प्रवेश अनुमति
https://ujyaaloonline.com/desh-paradesh/story/44099/2020/10/7/uae-resumes-new-employment-visas
यूएईमा घरेलु श्रमिकले घरमा पैसा पठाउँदा आफैं एक्सचेन्जमा उपस्थित हुनुपर्ने
अब बिदामा आएकालाई ओमान जान एनओसी नचाहिने
कर्मचारीमा कोरोना देखिएपछि रोकिएको श्रम स्वीकृति भोलिदेखि लिन सकिने
यूएईको नेपाली दूतावास गेटमा फोटो, भिडियो खिचेमा र फेसबुकमा जथाभावी लेख्दा जरिवाना र जेल
https://ujyaaloonline.com/story/43978/2020/10/4/penalties-and-imprisonment-for-violating-rule-uae
यूएईमा ओभरस्टे बापतको जरिवानबाट बच्न निःशुल्क भिसा नवीकरण गर्नुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/43855/2020/10/1/renew-your-expired-uae-residency-visa
कतारमा रोजगारदाता परिवर्तन गर्न यी प्रक्रिया अपनाउनुहोस्
इजरायली श्रम बजार नेपाली श्रमिकका लागि खुला, पहिलो चरणमा ५ सय नेपाली श्रमिक लैजाने
कतारमा कामको खोजीमा हुनुहुन्छ ? अनलाइनमार्फत आवेदन दिनुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/43814/2020/9/30/reemployment-programme-of-qatar
विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/43772/2020/9/29/smart-way-to-send-money
खाडीका देश र मलेसिया जान चाहनुहुन्छ ? थाहा पाउनुहोस् कुन देश जान के गर्नुपर्छ
https://ujyaaloonline.com/desh-paradesh/story/43477/2020/9/22/entry-rule-for-gcc-and-malaysia
अक्टोबर १ देखि ओमान –काठमाण्डौ नियमित उडान हुने, अहिलेसम्म ११७८ जना स्वदेश फर्किए
https://ujyaaloonline.com/desh-paradesh/story/43612/2020/9/25/regular-flight-resume-from-oman
कोरियाले इपिएस नियममा सुधार गर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/43600/2020/9/25/korea-changed-rule-of-eps
बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध
यूएई : आजदेखि निजी संस्थामा कार्यरत महिलाको पारिश्रमिक पनि पुरुष बराबर हुने
बिदामा रहेकालाई ओमान फर्कन अब परराष्ट्रको अनुमति नचाहिने, एनओसी भने अनिवार्य
https://ujyaaloonline.com/desh-paradesh/story/43552/2020/9/24/noc-required-to-enter-oman
कतारको सार्वजनिक स्थलमा अमर्यादित क्रियाकलाप नगर्न दूतावासको अनुरोध, पुनः गरेमा कारबाही हुने
कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने
https://ujyaaloonline.com/desh-paradesh/story/43502/2020/9/23/reemployment-programme-of-qatar
बिदामा आएकाहरु अब साउदी जान पाउने, रोजगारदाताको नो अब्जेक्सन लेटर भने अनिवार्य
https://ujyaaloonline.com/desh-paradesh/story/43364/2020/9/20/those-on-vacation-can-now-go-to-saudi
बिदामा आएकाहरु फर्कन थाले बहराइन, रोजगारीको जिम्मेवारी आफैंले लिनुपर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/43244/2020/9/17/foreign-employment
कतारले जारी गर्यो होटलमा निष्पक्ष श्रमिक भर्तीको निर्देशिका
कतारमा काम परिवर्तन गर्न चाहनुहुन्छ ? यसरी गर्न सकिन्छ काम परिवर्तन
https://ujyaaloonline.com/desh-paradesh/story/43296/2020/9/18/job-change-process-in-qatar
यूएईमा कम्पनीले कामबाट निकालेको छ ? यसो गर्नुहोस्
काठमाण्डौमा थप ३१ होटल क्वरेण्टीनको सूची सार्वजनिक, झण्डै १३ सय बेड उपलब्ध
साउदीले थप एक महिना निःशुल्क भिसाको अवधि बढाइदियो, घर बिदामा गएकाको पनि म्याद थप हुने
कुवेतबाट नेपाल एयरलाइन्समार्फत काठमाण्डौ आउँदा पीसीआर परीक्षण अनिवार्य, होटल क्वरेण्टीनमा पनि बस्नुपर्ने
ओमानबाट हुने उडान तालिका बदलियो, नेपाल फर्किनको लागि बिचौलियाको भर नपर्न दूतावासको आग्रह
ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा नेपाल एअरलाइन्सको टिकट काटेका ७० जना यूएईमै अड्किए
https://ujyaaloonline.com/desh-paradesh/story/42807/2020/9/8/repatriation-of-nepali-worker
२५ दिनमा यूएईबाट हुँदैछ २८ उडान
https://ujyaaloonline.com/desh-paradesh/story/42662/2020/9/4/flight-schedule-from-uae
बिदामा आएकाहरु अझै मलेसिया फर्कन नपाउने
https://ujyaaloonline.com/desh-paradesh/story/42650/2020/9/4/ban-in-malaysia
श्रम स्वीकृति लिन ‘नो अब्जेक्सन सर्टिफिकेट’ को व्यवस्था हट्यो, कामदार लिने र करार अनुसारको सुविधा दिने पत्र भने अनिवार्य
https://ujyaaloonline.com/desh-paradesh/story/42660/2020/9/4/noc-not-mandatory-for-labour-approval
पुन: रोजगारीका लागि बहराइन जान चाहनेको सूची सार्वजनिक, अब जाँदा यी नियम अनिवार्य
https://ujyaaloonline.com/desh-paradesh/story/42641/2020/9/4/returning-bahrain-rule-for-worker
कतारमा पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने
कतारबाट घर फर्कनेले अब निःशुल्क र कम शुल्कमा पीसीआर परीक्षण गर्न सक्ने
https://ujyaaloonline.com/desh-paradesh/story/42616/2020/9/3/free-pcr-test-in-qatar
सेप्टेम्बर ११ मा ओमनबाट नेपाल फर्किनेको सूची सार्वजनिक
https://ujyaaloonline.com/desh-paradesh/story/42618/2020/9/3/repatriation-of-nepali-worker-from-oman
कुवेत भिसाको अवधि थप तीन महिना बढायो
https://ujyaaloonline.com/desh-paradesh/story/42448/2020/8/31/kuwait-extended-visa-for-3-months
विदेशमा रहेका नेपाली श्रमिकको बारेमा जानकारी राख्ने प्रविधिको विकास हुने
साउदीबाट घर फर्कन बहिर्गमन भिसा लागेको छैन ? दूतावासमा निवेदन दिनुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/42409/2020/8/30/apply-for-exit-visa-in-saudi
‘ओभरस्टे’ वापतको जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै अड्किए १७ नेपाली
https://ujyaaloonline.com/desh-paradesh/story/42455/2020/8/31/17-nepalis-stranded-at-dubai-airport
कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब करार नसकिंदै पनि काम फेर्न पाइने
https://ujyaaloonline.com/desh-paradesh/story/42442/2020/8/31/minimum-wage-no-noc-in-qatar
यस्तो छ अन्तर्राष्ट्रिय उडानको तयारी
https://ujyaaloonline.com/desh-paradesh/story/42413/2020/8/30/preparations-of-international-flight
साउदीमा ७३८ जनाले पाए बहिर्गमन भिसा, हिमालय र नेपाल एअरलान्सको उडानबाट घर फर्कन सक्ने
https://ujyaaloonline.com/desh-paradesh/story/42320/2020/8/28/repatriation-of-nepali-worker
कतारबाट घर फर्कंदै हुनुहुन्छ ? कतारका यी अस्पतालमा गराउनुहोस् पीसीआर परीक्षण
https://ujyaaloonline.com/desh-paradesh/story/42238/2020/8/26/pcr-test-center-in-qatar
विदेशबाट आउनेका लागि होटल क्वरेण्टीनको मापदण्ड तोकियो, यस्तो हुनेछ होटल क्वरेण्टीनमा व्यवस्था
https://ujyaaloonline.com/desh-paradesh/story/42226/2020/8/26/hotel-quarantine-for-returnee-worker
नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक, कहाँबाट कहिले हुन्छ उडान(सूचीसहित)
https://ujyaaloonline.com/desh-paradesh/story/42200/2020/8/25/new-flight-schedule-for-repatriation
विदेश जाने टिकट छ ? निषेधाज्ञा भए पनि पासपोर्ट, भिसा र टिकट देखाएर विमानस्थल जान पाइने
https://ujyaaloonline.com/desh-paradesh/story/41925/2020/8/20/despite-the-ban-worker-can-go-airport
अगष्ट ३१ पछि कुवेतले भिसाको अवधि नथप्ने, अवधि सकिएकालाई नवीकरण गर्न अनुरोध
भिसाको म्याद सकिएर गैरकानुनी भएकालाई यूएईले दियो थप तीन महिनाको आममाफी
५ औं चरणको उद्धार उडान सुरु, १५ दिनमा ४३ उडानमार्फत ७ हजार नेपाली फर्काइने
https://ujyaaloonline.com/desh-paradesh/story/41770/2020/8/17/repatriation-of-nepali-worker
बोर्डबाट प्रदान हुने आर्थिक सहायता भदौ १५ सम्म बन्द
अब यी मितिमा हुँदैछ मलेसिया र साउदीबाट थप उडान
वैदेशिक रोजगार विभागका राहत, उद्धार तथा मुद्दासँग सम्बन्धित काम नरोकिने, इमेलमार्फत निवदेन दिनुपर्ने
वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायतका लागि पालिकाबाटै निवेदन दिन अनुरोध
यूएईमा ५ महिनामा १ सय १० जना नेपालीले ज्यान गुमाए, १४ हजार स्वदेश फर्किए
यूएईमा एक महिना थपियो भिजिट भिसाको म्याद
निर्माण, कृषि र 'प्लान्टेसन'मा मात्र विदेशी कामदार राख्ने मलेसिया सरकारको निर्णय
कुवेतमा नेपालसहित ३० देशका नागरिकलाई प्रवेशमा रोक
साउदीबाट घर फर्कंदा जरिवानामा परिने चिन्ता छ ? जान्नुहोस् यी नियम
https://ujyaaloonline.com/desh-paradesh/story/41066/2020/8/2/new-visa-rule-of-saudi
अगष्ट ९ देखि खुल्दै बहराइनको श्रम बजार, विदेशी नागरिकलाई पनि कामको अवसर दिइने
साउदीमा बहिर्गमन भिसा पाउनुभएको छ ? यी उडानमार्फत घर फर्कन पाउनुहुन्छ
https://ujyaaloonline.com/desh-paradesh/story/40989/2020/7/31/repatriation-from-saudi
टिकट काट्न नसकेर ओमानबाट घर फर्कन पाउनुभएको छैन ? दूतावासमा निवेदन दिनुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/40969/2020/7/31/repatriation-of-nepali-worker
कुवेतले लगायो नेपालसहित ७ देशका नागरिकको प्रवेशमा रोक
https://ujyaaloonline.com/desh-paradesh/story/40968/2020/7/31/kuwait-bans-residents-from-7-countries
खाडीका देश र मलेसियामा समस्यामा रहेकाको स्वदेश फिर्तीलाई प्राथमिकता, यस्तो छ नयाँ उडान तालिका
https://ujyaaloonline.com/desh-paradesh/story/40851/2020/7/28/repatriation-flight-schedule
निगमले जुलाई ३१ तारिखदेखि उद्धार उडान गर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/40769/2020/7/26/rescue-flight-will-start-from-21-july
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अंगभंग भइ फर्किएका परिवारका बालबालिकालाई छात्रवृत्ति
विदेशी नागरिकलाई प्रवेश अनुमति दिनेबारे कुवेतले समिक्षा गर्दै
https://ujyaaloonline.com/desh-paradesh/story/40668/2020/7/24/kuwait-to-review-permits-of-expats
अगष्ट १ देखि कतारले विदेशी नागरिकलाई प्रवेश अनुमति दिने, यस्तो छ मापदण्ड
बिदामा नेपाल आएकाहरु अब ओमान जान पाउने, परराष्ट्रको अनुमति चाहिने
https://ujyaaloonline.com/desh-paradesh/story/40660/2020/7/24/worker-can-travel-to-oman-now
भ्यालिड भिसा भएकाहरु बहराइन प्रवेश गर्न पाउने, भिसा अवधि अक्टोबरसम्म थपियो
मलेसियाबाट घर फर्कन खोज्ने १२ हजार ७७५ जना (सूचीसहित)
विदेशबाट फर्कनेहरु अब होम क्वरेण्टीनमा बस्न पाउने, यस्तो छ मापदण्ड
विदेशमा अलपत्र नेपालीको यसरी हुन्छ निःशुल्क उद्धार
https://ujyaaloonline.com/desh-paradesh/story/40546/2020/7/21/repatriation-of-nepali-worker
मलेसिया जाँदै हुनुहुन्छ ? यी नियम थाहा पाउनुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/40553/2020/7/21/new-rule-for-entering-malaysia
धेरै नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने
https://ujyaaloonline.com/desh-paradesh/story/40481/2020/7/20/repatriation-of-nepali-worker
यूएईमा भिजिट भिसा सकिएकालाई दुई विकल्प : एक महिनाभित्र यूएई छाड्ने कि भिसा थप्ने
https://ujyaaloonline.com/desh-paradesh/story/40371/2020/7/17/news-visa-rule-for-tourist-in-uae
एअर अरेबियामार्फत यूएई जानेलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य
बेरोजगार व्यक्तिको सूचीकरण गर्दै सरकार, निवेदन दिन एक महिनाको समय
https://ujyaaloonline.com/desh-paradesh/story/40298/2020/7/15/prime-minister-employment-programme
उद्धार उडान असार ३१ देखि एक हप्ता हुने, साउन ६ पछि नयाँ प्रक्रिया सुरु गर्ने तयारी
https://ujyaaloonline.com/desh-paradesh/story/40266/2020/7/15/repatriation-filght
यूएईले भिसाबारे पहिलेको नियम खारेज गर्दै लागू गर्यो नयाँ नियम
https://ujyaaloonline.com/desh-paradesh/story/40231/2020/7/14/new-visa-rule-in-uae
मलेसियाबाट पहिलो चरणमा ३३ सय २२ नेपाली स्वदेश फर्किए, दोस्रो चरणको उडान तालिका सार्वजनिक
https://ujyaaloonline.com/desh-paradesh/story/40157/2020/7/12/repatriation-of-nepali-worker
कतारमा समस्या परेको छ ? अबदेखि दूतावासका यी नम्बरमा फोन गर्नुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/40008/2020/7/9/embassy-fix-new-number-for-worker
कतारले ल्यायो नयाँ नियम : सरकारी स्वामित्वका निजी क्षेत्रमा ६० प्रतिशत आफ्नै नागरिक हुनुपर्ने
विदेशमा ज्यान गुमाएका र अंगभंग भइ फर्किएका परदेशीका १६ सय ८८ जना छोराछोरीलाई बोर्डले छात्रवृत्ति दिने
बहिर्गमन भिसा नभएकालाई स्वदेश फिर्तीका लागि सहजीकरण गर्दै साउदी
https://ujyaaloonline.com/desh-paradesh/story/39967/2020/7/8/exit-visa
आप्रवासी श्रमिकको सङ्ख्या घटाउँदै कुवेत, दक्ष श्रमिकलाई प्राथमिकता दिने
https://ujyaaloonline.com/desh-paradesh/story/39874/2020/7/6/kuwait-cut-number-number-of-expats
साउदीले थप तीन महिना भिसाको म्याद थपिदिने, जरिवाना नलिने
साउदीमा ‘एक्जिट भिसा’ नलिई घर फर्कने टिकट नकाट्न दूतावासको अनुरोध
साउदी सरकारले २०४ जनालाई दियो बहिर्गमन भिसा, ६० दिनभित्र साउदी छाड्नुपर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/39699/2020/7/3/204-nepali-get-exit-vise-in-saudi
असार १८ देखि पुनः श्रम स्वीकृति खुल्यो
खाडीका देश र मलेसियाबाट स्वदेश फर्कंदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !
https://ujyaaloonline.com/desh-paradesh/story/39664/2020/7/2/back-home
अगस्टदेखि कुवेतले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने, कुवेत प्रवेश गर्नेको साथमा पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/39651/2020/7/2/kuwait-will-start-international-flight
हिमालय एअरलाइन्सको नयाँ उडान तालिका सार्वजनिक, कहाँबाट कहिले ?
कतारबाट स्वदेश फर्कंदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/39630/2020/7/1/repatriation-from-qatar
विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती : कोरोना जाँचमा तीन विकल्प
मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि नयाँ उडान तालिका सार्वजनिक
मलेसियाबाट मलिण्डो एअरले सरकारले तोकेभन्दा सस्तोमा नेपाली ल्याउने
https://ujyaaloonline.com/desh-paradesh/story/39467/2020/6/28/ticket-rate-for-repatriation-flight
यूएईबाट पहिलो चरणको स्वदेश फिर्ती सकियो, दोस्रो चरणको उडान तालिका छिट्टै सार्वजनिक गरिने
https://ujyaaloonline.com/desh-paradesh/story/39459/2020/6/28/repatriation-from-uae
भिसाको अवधि सकिएको भए पनि साउदीबाट फर्कंदा जरिवाना नलाग्ने
जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको योजना, गन्तव्य देशमा भने अझै रोक
साउदीमा आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह
हिमालय एअरलाइन्सको भाडादरबारे हल्लाको पछाडि नलाग्न दूतावासको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/39197/2020/6/22/kuwait-to-nepal-flight-rumour
फेरि वैदेशिक रोजगारी खुलाउने सरकारको निर्णय, आफ्नै खर्चमा फर्कन नसक्नेलाई सरकारी खर्चमा ल्याउन कार्यविधि बन्दै
वैदेशिक रोजगारीबाट फर्कनेलाई तत्कालको लागि के हुन्छ रोजगारी ?
https://ujyaaloonline.com/desh-paradesh/story/39041/2020/6/19/recent-job-for-returnee-migrant-worker
साउदीको रियादबाट असार ७ मा नेपाल एअरलाइन्सले उडान भर्ने, ४४५ जना प्राथमिकतामा
https://ujyaaloonline.com/desh-paradesh/story/38928/2020/6/17/repatriation-of-nepali-worker
विदेशमा रोजगारी गुम्यो भनेर चिन्ता नलिऔँ, खर्च व्यवस्थापन गर्न यी उपाय अपनाऔँ
कल्याणकारी कोषको रकम खर्च गरी विदेशमा समस्यामा रहेका श्रमिकको उद्धार गर्न सर्वोच्चको आदेश
https://ujyaaloonline.com/desh-paradesh/story/38878/2020/6/16/repatriation-order-by--supreme-court
खाडी र मलेसियाबाट स्वदेश फिर्ती : समयमै टिकट लिनुपर्ने, कोरोना जाँच र टिकट खर्च आफ्नै
ओमानबाट हुने दोस्रो उडान तीन दिन अघि सर्यो, सलाम एअरमार्फत १८० नेपाली फर्काईंदै (सूचीसहित)
खाडी र मलेसियाबाट हुने चार्टर्ड उडानको भाडा फेरि घट्यो, अब कहाँबाट फर्कदा कति भाडा ?
https://ujyaaloonline.com/desh-paradesh/story/38725/2020/6/13/govt-reduce-repatriation-flight-rate
कतारबाट घर फर्कने नेपालीको सूची सार्वजनिक, पहिलो चरणमा चार उडान हुने
कुवेतबाट बिहीबार मात्रै उडान हुने निश्चित, नेपालीलाई लिएर दुईवटा जहाज काठमाण्डौ आउने
कतार र मलेसियाबाट घर फर्कनेले फेरि विवरण भर्नुपर्ने, दूतावासमा सम्पर्क व्यक्ति तोकियो
ओमानबाट असार १ गते नेपाली लिएर सलाम एअर नेपाल आउने, ३६ हजार रुपैयाँ भाडा तोकियो
https://ujyaaloonline.com/desh-paradesh/story/38511/2020/6/9/repatriation-of-nepali-worker-oman
साउदीमा २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र
https://ujyaaloonline.com/desh-paradesh/story/38532/2020/6/10/covid-19-test-center-in-saudi
बहराइनले माग्यो कामदारको ‘सीभी’, कामको खोजीमा रहेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/38507/2020/6/9/bahrain-asks-cv-migrant-nepali-worker
साउदीको मक्का क्षेत्रमा अवैधानिक भएका नेपालीलाई सम्पर्कमा आउन आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/38410/2020/6/7/saudi-nepali-worker
विदेशबाट शव ल्याउन सुरु, परिवारले शव बुझ्न नसक्ने अवस्थामा बोर्डले नै घरसम्म पुर्याइदिने
https://ujyaaloonline.com/desh-paradesh/story/38335/2020/6/6/repatriation-of-dead-body
मलेसियाबाट स्वदेश फर्कन चाहने नेपालीलाई फेरि फारम भर्न दूतावासको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/38317/2020/6/5/malaysia-fill-form-to-return
स्वदेश फिर्तीको लागि टिकट मिलाइदिन्छु भन्नेसँग सचेत हुनुहोस्, ठगीमा पनि पर्न सकिन्छ
https://ujyaaloonline.com/desh-paradesh/story/38243/2020/6/4/be-safe-from-fraud
विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने
https://ujyaaloonline.com/desh-paradesh/story/38157/2020/6/2/bhaktpur-quarantine-corona-virus
कतारबाट नेपाल फर्कन चाहनेले आइतबारसम्म थप विवरण दूतावासमा दिनुपर्ने
कुवेतमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रीद्वारा समकक्षीसँग छलफल
साउदीबाट स्वदेश फर्कनुपर्नेलाई थप विवरण तत्काल उपलब्ध गराउन दूतावासको अनुरोध
मलेसियाले घरफिर्ती केन्द्रमा रहेका कागजातबिहीन विदेशी नागरिकलाई जुन ६ देखि स्वदेश पठाउन थाल्ने
https://ujyaaloonline.com/desh-paradesh/story/38055/2020/5/31/malaysia-sent-back-undocumented-worker
ओमानमा सोमबारदेखि कोरोना परीक्षण केन्द्र थपिंदै, कोरोना सम्बन्धी निर्देशन उल्लंघन गरे जरिवाना
https://ujyaaloonline.com/desh-paradesh/story/37645/2020/5/24/oman-corona-test
कुवेतमा आवासीय भिसाको म्याद थप तीन महिना बढाउन सकिने
https://ujyaaloonline.com/desh-paradesh/story/37630/2020/5/24/kuwait-visa-valid-up
साउदीमा स्वास्थ्य समस्या भए सिधै डाक्टरलाई फोन गर्नुस्
विदेशबाट फर्कनेलाई कोरोना लिएर आयो भनेर घृणा नगरौं, सुरक्षित रहन भनौं
मलेसियामा रहेको नेपाली दूतावासले सेवा सुरु गर्याे, भोलिदेखि दूतावासबाटै पासपोर्ट लगायतका काम गर्न मिल्ने
https://ujyaaloonline.com/desh-paradesh/story/36995/2020/5/12/malaysia-embassy-service-open
मलेसियामा लकडाउन चार हप्ता लम्बियो
साउदी आफ्नो आवासभन्दा बाहिर भेला भए ५० हजार रियालसम्म जरिवाना
कुवेतमा तीन हप्तासम्म पूर्ण लकडाउन
साउदीमा तलब पाउनुभएन ? दूतावासमा सम्पर्क गर्नुहोस्
https://ujyaaloonline.com/story/36770/2020/5/8/new-labour-law-of-saudi
मलेसियामा भिसाबारे नयाँ प्रावधान : लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कने अवसर
https://ujyaaloonline.com/story/36736/2020/5/7/malaysia-gives-14-days-time-to-return-home
साउदीमा रोजगारदाताले काम गर्ने समय र तलब घटाउन पाउने, कामबाट निकाल्न भने नपाउने
https://ujyaaloonline.com/story/36677/2020/5/6/saudi-ministry-approves-labor-guidance
कतारले सुरु गर्यो मनोपरामर्शका लागि हेल्पलाइन
ओमानमा लकडाउन लम्बियो, समस्यामा परेका नेपालीलाई विवरण भर्न दूतावासको अनुरोध
https://ujyaaloonline.com/desh-paradesh/story/36698/2020/5/6/oman-extend-lockdown-for-may-29
विदेशमा खान बस्न समस्या भएको छ ? या स्वदेश फर्कने सोचमा हुनुहुन्छ ? सम्पर्क गर्न पीएनसीसीकाे अनुराेध
https://ujyaaloonline.com/story/36460/2020/5/1/pncc-provide-assistance-to-nepali-worker
खाडी देश र मलेसियास्थित नेपाली दूतावासकाे अनुरोध: फोन उठेन मात्र नभन्नुहोस्, समस्या परेमा फोन गर्नुहोस्
साउदीमा कार्यरत श्रमिकलाई दूतावासको अनुरोध: कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु
https://ujyaaloonline.com/desh-paradesh/story/36017
परदेशमा ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न आग्रह
https://ujyaaloonline.com/story/36066/2020/4/23/migrant-worke-death
कतारमा अब ६ घण्टा मात्रै काम, कामदारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/36007/2020/4/22/qatar-worker-welfare
‘विदेशमा समस्या भएको छ ? सम्पर्क गर्नुहोस्, समाधान हुन्छ’
अलपत्र नेपालीलाई घर फर्काउन एनआरएनएले रणनीति बनाउँदै
https://ujyaaloonline.com/desh-paradesh/story/35909/2020/4/20/nrna-helps
परदेशमा रहेका नेपालीलाई समस्या भए सम्पर्क गर्न र बसेकै ठाउँमा सुरक्षित रहन श्रम मन्त्रालयको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/35896/2020/4/20/moless-nepali-migrant-worker
ईपीएस पास गरेर सम्झौता पत्रमा हस्ताक्षर गर्न छुटेकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने
https://ujyaaloonline.com/desh-paradesh/story/35879/2020/4/19/eps-korea
यूएईको आबुधाबीमा निःशुल्क कोरोना परीक्षण
https://ujyaaloonline.com/desh-paradesh/story/35806/2020/4/18/free-corona-test-at-abudhabi-uae
कतारमा काम बन्द भएका कम्पनीले पनि श्रमिकको खाने, बस्ने व्यवस्था गर्नुपर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/35745/2020/4/16/labour-law-of-qatar-covid-19
कुवेतमा भिसा सकिएकाको तीन महिना म्याद थप हुने
परदेशमा समस्यामा भए फोन गर्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह
https://ujyaaloonline.com/story/35672/2020/4/15/nafea-requests-to-call-in-crisis
कोरियाले नेपाली श्रमिकलाई ५० दिन भिसा थप्ने
१ मार्चपछि यूएईको भिसा सकिएको भए चिन्ता नगर्नुहोस्, सन् २०२० भरी नै कायम हुन्छ
एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा
https://ujyaaloonline.com/desh-paradesh/story/35542/2020/4/12/nrna-helpline
बहराइनमा नेपाली दूतावासको कन्सुलर सेवा बन्द
https://ujyaaloonline.com/desh-paradesh/story/35402/2020/4/9/nepal-embassy-in-bahrain
ओमानमा नेपाली सुरक्षित, भिसा सकिए अनलाइनमार्फत आवेदन दिन सकिने
https://ujyaaloonline.com/desh-paradesh/story/35398/2020/4/9/online-visa-renew-service-in-oman
खाडीका देश र मलेसियामा समस्या पर्दा थाहा पाउनुपर्ने जानकारी
कतार र मलेसियाले क्वरेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान
https://ujyaaloonline.com/desh-paradesh/story/34911/2020/3/31/minimum-wages-to-nepali-migrant-worker
नवीन दुलाल
May 31, 2021, 2:05 a.m.म घरमा छुटिमा आएको, श्रम गर्न पर्ने, लकडाउनले गर्दा श्रम कहाँ गर्न पाइने हो ?
Indra raj Ghimire
April 28, 2021, 2:55 p.m.म मलेसिया छु गाह्रो छ हो मलाई
शारदा साउद
Jan. 11, 2021, 12:32 p.m.बाईक चालाउन पाउँ भन्ने बारे
Umesh bastola
Sept. 20, 2020, 1:35 p.m.म कतार मा छु, म लिमोजिन गाडी चलाउँथे, कोरानाले गर्दा पैसा नि बुझाउन गाह्रो भयो / कम्पनीले गाडी नि लिएर गयो, काम नि छैन म कम्पनी चेन्ज गर्न चाहान्छु/ मेरो १ साल भो भिसा नि सकियो /
Dil bahadur Magar
May 29, 2020, 6:19 a.m.नमस्कार म डिल बहादुर मगर हाल बहराइन को जुफैर भन्ने ठाउमा Ramee group hotel मा कर्यरत थिए तर अहिले एहा को अवस्ता एक्दमै नजुक हुँदै गै राखेको हुदा के गरी हुन्छ आफ्नो देश फर्नु पए हुन्थियो भन्ने कुरा हाम्रा नेपाल एमबेसी सम्म यो कुरा सुनियोस भन्ने ठूलो आशा राखेको छु खाना को तेस्तै अभाब छ कम्पनीले घर जाओ आफ्नो टिकट कटेर भन्छ तलब पनि दिदैन घर बाट आको पनि ५ महिना भयो आको रिन त तेतिकै कसरी पैसा मग्नु घर पनि एक डेड महिना जति काम गरियो तेस पछि अहिले काम बन्द छ कहिले खुल्ने केही थाहा छैन मागेर खान पनि कति साध्य लाग्छ र
टीका प्रसाद घिमिरे
May 25, 2020, 6:35 p.m.नमस्कार । खा िड मुलुकमा भएको नेपाली हरु visa सकियेको , cancellation गरेको नेपाली हरु लाई खान बस्न साथै यहाँ रहन धेरै गार्हो परेको छ । दूतावास मा फोन गरेको visa सकियेको गरु first priority मा पर्दैनन् रे नेपाल जान । visa सकियेको , cancellation गरेको लाई company ले नि usesless सन्झिन्छ , यहाँ बस्न खान गारो हुन्छ । कृपया हामी लाई नि priority मा राखेर उद्दार गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु । धेरै समय यसरी बसि रहदा मानसिक , आर्थिक , शारीरिक समस्या आउने प्रवल सम्भावना छ । हाल uae बाट म नमस्कार ।
Talab bk
April 29, 2020, 11:13 p.m.I m in visit visa.
Dipu yadav
April 21, 2020, 10:51 p.m.गर्नुस सर