फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - नेपाल एअरलाइन्सको न्यारोबडी जहाज भारतको नयाँ दिल्ली गएको छ । ब्राजिलका नागरिक बोकेर न्यारोबडी जहाज नयाँ दिल्लीका लागि उडेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
३४ जना ब्राजिलका नागरिक भारतको नयाँ दिल्ली लैजान नेपालमा रहेको ब्राजिली दूतावासले जहाज चार्टर्ड गरेको हो ।
ब्राजिलका नागरिकलाई दिल्लीमै छाडेर नेपाल एअरलाइन्सको जहाज आजै बेलुका नेपाल फर्कनेछ । नेपालबाट गएकासहित दिल्लीबाट थप आफ्ना नागरिक लैजानको लागि ब्राजिलले अर्को जहाज चाटर्ड गरेको छ ।
![]() |
खाडी र मलेसियामा मंगलबारको कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, सङ्क्रमणको शंका लागेमा यी नम्बरमा फोन गर्नुहोस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।