फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
उदयपुर – कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरुलाई चैत महिनाको खानेपानी महसुल छुट दिने भएको छ ।
कोरोना सङ्क्रमणको डर र लकडाउनको कारण समस्या भएकोले यस्तो निर्णय गरिएको समितिका अध्यक्ष दोजराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघिको बाँकी शुल्क वैशाख मसान्त भित्रमा बुझाएर चैत महिनाको शुल्क छुट लिन सकिनेछ ।
संस्था अन्तर्गत कटारी बजार र आसपासमा गरी एक हजार चार सय उपभोक्ताहरुले खानेपानी प्रयोग गर्दै आइरहेका छन् । एक महिनामा झण्डै ६ लाख बराबरको शुल्क असुल हुने गरेकोमा लकडाउनका कारण मजदूरी तथा व्यवसाय गर्नेहरुलाई असर गरेकोले छुट दिइएको अध्यक्ष पौडेलले बताउनुभयो ।
![]() |
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।