फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
अछाम - अछामको मंगलसेन नगरपालिका १३ मा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएका १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरुलाई स्वाब परीक्षणमा कोरोना नभएको पुष्टि भएसँगै एकान्तबास बस्ने गरी घर पठाइएको छ । उनीहरुलाई गएको चैत ११ गते धनगढी पुगेर अलपत्र परेर होटेलमा बसिरहेका बेला मंगलसेन नगरपालिकाले उद्दार गरेको थियो ।
जिल्ला अस्पताल अछाममा उनीहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको हो ।
![]() |
खाडी र मलेसियामा बुधबारसम्ममा कोरोना सङ्क्रमितकाे सङ्ख्या २२ हजार नाघ्याे, समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहाेस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।