रग्बीका तीन खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि

 बैशाख ६, २०७७ शनिबार ८:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रग्बीका तीन खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वेल्सको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक वाएन पिभाकले तीन खेलाडीमा कोरोना देखिएको पुष्टि गरेका हुन् । ती खेलाडीहरु उपचारपछि घर फर्किएको पनि समाचारमा जनाइएको छ । तर, तीन खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन् ।

वेल्सको टिमले यो सिजनमा जापान, न्युजिल्याण्ड, अर्जेन्टिना र दक्षिण अफ्रिका भ्रमण गर्ने तालिका रहेको थियो । कोरोनाको कारण भ्रमण भने अन्योलमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया