बालबालिकालाई घरमै पढाउन शिक्षा विभागले बनायो सामग्री (सामग्रीसहित)

 वैशाख ९, २०७७ मंगलबार १२:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको रोकथामको लागि सरकारले लकडाउन गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ बन्द छ । परीक्षा रोकिएका छन्। । यो बेला घरमै बस्दा विद्यार्थीले पढ्ने र गर्न सक्ने क्रियाकलापबारे धेरै संघ संस्थाले सामग्री प्रकासन प्रसारण गरेका छन् ।

शिक्षा विभागले पनि घरमै बसेर बालबालिकालाई सिकाउन सकिने सामग्री बनाएको छ । प्रि-प्राइमरी अर्थात पूर्व प्राथमिकत तह र कक्षा एकको लागि विभागले घरमा गराउन सकिने सिकाइ र क्रियाकलापको लागि विद्युतीय किताब नै बनाएको छ । जसमा बालबालिकाले सिक्न र पढ्न सक्नेछन् ।

प्रि प्राइमरी अर्थात पूर्व प्राथमिक तह र कक्षा एकको लागि विभागले घरमा गराउन सकिने सिकाइ र क्रियाकलाप विद्युतीय पुस्तक यस्तो छ:

 

 

 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Paban Kumar Adhikari

    April 22, 2020, 4 p.m.

    ग्रेड २ को नि आएको छ / please search this link https://www.doe.gov.np/article/1067/ And also designing for grade 3 also it will come 1-2 days

  •  0 Reply
  • Ruby Panta

    April 21, 2020, 8:33 p.m.

    I am interested in it.

  •  0 Reply

तपाईको प्रतिक्रिया