काेराेना भाइरस : भारतमा १९ हजार ९ सयभन्दा धेरै सङ्क्रमित

 वैशाख १०, २०७७ बुधबार १०:८:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या १९ हजार नाघेकाे छ । 

भारतकाे परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १९ हजार ९ सय ८४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । 

काेराेनाका कारण भारतमा ६ सय ४० जनाकाे ज्यान गएकाे छ भने स्वास्थ्य मन्त्रालयकाे वेबसाइटका अनुसार सङ्क्रमितमध्ये तीन हजार आठ सय ६९ जना उपचारपछि निकाे भएका छन् । 

साथै भारतमा काेराेना परीक्षणका लागि प्रयाेग हुने र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) बाट सही नतिजा नआएपछि दुई दिनका लागि आरडीटीबाट गरिने काेराेना परीक्षण राेक्न भनिएकाे छ । एक पटक किटकाे जाँच गरिने र त्यसपछि मात्र परीक्षणकाे अनुमति दिने बताइएकाे छ । 

 यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया