अन्तर्राष्ट्रिय महिला फुटबलमा लेबनानले किर्गिस्तानलाई हरायो
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै - श्री एअरलाइन्सकाे जहाज औषधि लिन सिङ्गापुर उडेकाे छ । एक गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज बिहान ७:५० मा सिङ्गापुर उडेको हो ।
सरकारले किनेको औषधिको भाडा नलिने श्री एअरका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । औषधिको परिमाण भने निकै थोरै छ । गैरसरकारी संस्था र सरकारले खरिद गरेको सहित जम्मा पाँच सय किलोको हाराहारीमा औषधि रहेको मानन्धरले जानकारी दिनुभयो ।
जहाज आजै नेपाल फर्कने छ। यसअघि श्री एअरले एक नेपाली सैनिकको शव लिन सुडानको उडान गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।