कोरोना सङ्क्रमित ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष उपचारपछि निको

 बैशाख ११, २०७७ बिहिबार १६:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -नेपालमा थप दुईजना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । ८१ वर्षीया महिला र अर्का ५८ वर्षका पुरुष निको भएर घर फर्किएका हुन् । उनीहरु एकै परिवारका हुन् ।

पाटन अस्पतालमा उपचाररत  पेप्सीकोलाको सनसीटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 उनीहरु गएको चैत ५ गते लण्डनबाट फर्किएका थिए । योसँगै कोरोना सङ्क्रमित ४७ जनामध्ये उपचारपछि निको हुनेको सङ्ख्या ९ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया