अन्तर्राष्ट्रिय महिला फुटबलमा लेबनानले किर्गिस्तानलाई हरायो
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - दुई नम्बर प्रदेश सरकारले बिहीबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएका १४ वर्षका बालक जनकपुरका नभइ सर्लाहीका भएको जानकारी दिएको छ।
दुई नम्बर प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले १४ वर्षका बालकको परीक्षण जनकपुरमा भएको तर उनी सर्लाहीका रहेका बताउनु भएको हो ।
उदयपुरका ५५ वर्षकी एक महिला र जनकपुरका १४ वर्षका बालकमा कोरोनाको सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनु भएको थियो ।सङ्क्रमित १४ वर्षका बालक केही दिनअघि भारतबाट फर्किएका थिए ।
उनको जनकपुरमा पहिलो परीक्षण गरेपछि काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।