नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित : संख्या १ सय ९१ पुग्यो

 बैशाख ३०, २०७७ मंगलबार १३:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा आज एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी बारामा १ जना भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ सय ९१ पुगेको छ ।


 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Prakash Chandra Yadav

    May 12, 2020, 10:32 p.m.

    भारतले आफनो नागरिकहरुलाई विदेशबाट जहाजमा लयाउदैछ, भारतको लागी अंतरास्ट्रीय हवाई सेवा बन्द छैन, नेपाल सरकारले पनि गर्न सक्छ त्यस्तो| म भारतमा पढने, मेरो कॉलेज 50 दिन देखी बन्द छ, हामिलाई घर आउने बाटो छैन, हामी लाई छोर्नु विदेसमा कोरोना को करण ज्यान गुमानेलाई स्वदेश ल्याउनु| प्रकाश यादव भारतबाट घर फर्किन परखि बसेको|

  •  0 Reply
  • Tilak acharya

    May 12, 2020, 3:01 p.m.

    लकडाउन खुकुलो बनाएको उपहार हो यी ५७ जना नेपाल सरकारको लागि /

  •  0 Reply

तपाईको प्रतिक्रिया