मन्त्रिपरिषद्को यो निर्णय इतिहासको पानामा सुवर्ण अक्षरले लेखिन्छ : मन्त्री भट्टराई

 जेठ ५, २०७७ सोमबार १९:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोमबारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पानामा सुवर्ण अक्षरले लेखिने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारिएको नेपालको नक्सा पारित गरेपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताउनुभएको हो ।

यो पनि पढ्नुहोस्

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • dhama paudyal

    May 19, 2020, 7:21 a.m.

    अनि किन लिम्पियाधुरा मात्रै ? काला पानी र लिपु लेक चाही इन्डिया लाई दिएको हो ?

  •  0 Reply
  • Sunita karki

    May 19, 2020, 7:03 a.m.

    वाहियात ....आफ्नो भूमीको नक्सा बनाउँदा कुन ठूलो कुरा भयो ? सक्छौ भने भारतको भूमी समातेर नक्शा बनाउ...अनि स्वर्णिम अक्षरले लेख !

  •  0 Reply
  • naveen bhatta

    May 18, 2020, 11:06 p.m.

    यो सरकारको ऐतिहासिक तथा साहसिक काम हो । यो एक मात्रै नभई यस्ता अन्य कामहरुलाइ पनि स्वर्ण अक्षरमा लेख्नु पर्छ । सरकार आफ्नो काम गरिरहेकै छ । सबैले सम्मान अनि समर्थन गर्नै पर्छ । Carry on धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया