यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ - नेपालमा आज थप ३२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै सङ्क्रमितकाे सङ्ख्या ५ सय ४८ पुगेकाे छ ।
राष्ट्रिय प्रयाेगशाला टेकु काठमाण्डाै, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवा र भरतपुर अस्पतालकाे काेभिड १९ प्रयाेगशालामा गरिएकाे परीक्षणमा थप ३२ जना सङ्क्रमित पुष्टि भएका हुन् ।
नयाँ थपिएकाहरुमा कपिलवस्तुकाे वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिला, सर्लाहीकाे गाेडैता, कविलासीका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष रहेका छन् । त्यसैगरी, बारकाे करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला, काठमाण्डाैका ३५ वर्षाीय पुरुष, रुपन्देहीकाे गैडहवा र राेहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष तथा चितवनकाे भरपुर-६ का ५२ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।