शुक्रबार विशेष : कोरोना सङ्क्रमितसँगै निको हुने पनि थपिंदै

 जेठ १६, २०७७ शुक्रबार २०:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबारका मुख्य खबर :

काेराेना जितेर फर्किनेकाे सङ्ख्या पनि बढ्दै, अहिलेसम्म २०६ जना निकाे

आज एकैदिन १७० जनामा काेराेना पुष्टि, सङ्क्रमित पुगे १ हजार २१२

नेपालमा काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

तपाईँको प्रदेश र पालिकाले कति बजेट पायो ? (सूचीसहित)

‘दुई फड्को अघि बढ्न एक फड्को पछि सरेर बजेट ल्याएको छु’

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय, १० दिनपछि स्वदेश फिर्तीकाे काम सुरु हुने

भारतमा भन्दा नेपालमा सस्तो भएपछि इन्धन र सुनमा कर बढायौँ : मन्त्री खतिवडा

खाडी र मलेसियामा लकडाउन खुकुलो हुँदै, नेपाली श्रमिकलाई फाइदा पुग्ने

वैदेशिक रोजगार, कोरोना र अबको बाटो

मे २९ : कोरोनाले एक्लियो सगरमाथा

महँगा विद्युतीय गाडी आउन थालेपछि कर बढाइयो !

सोती घटना : छानबिन समितिले काम थाल्यो

काेराेना सङ्क्रमणकाे 'अर्काे झट्का'काे लागि तयार रहाैँ : विश्व स्वास्थ्य सङ्गठन

ट्विटरले ट्रम्पकाे ट्वीट लुकायाे, 'हिंसालाई बढावा' दिएकाे ठहर

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया