इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
फागुन २, २०८१ शुक्रबार
काठमाण्डौ - नेपालमा अहिलेसम्म ६ सय ७४ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । २४ घण्टामा ९० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोशी अस्पतालबाट ६, कोभिड १९ अस्पताल बलम्बुबाट १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १, कोभिड १९ अस्पताल जनकपुरबाट ३७, महेन्द्र गेनाई आइसोलेसन सिराहाबाट २० र कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म ६ सय ७४ डिस्चार्ज भएकामा पुरुष ५ सय ९५ जना र महिला ८९ जना रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।