बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - म्यानमारको एक रत्न खानीमा पहिरो जाँदा कम्तीमा एक सय १३ जनाको ज्यान गएको छ । घटनामा अन्य व्यक्ति हराइरहेको र उनीहरुको खोजी भइरहेको बीबीसीले जनाएको छ ।
अधिकारीहरुका अनुसार यो घटना उत्तरी म्यानमारको कचिन प्रान्तको पेकान इलाकामा रहेको बहुमूल्य रत्न ‘जेड’ खानीमा भएको हो । उद्धारकर्ताहरुका अनुसार भारी वर्षापछि माटो बग्दा त्यो खानीमा जेड खोज्न गएका मानिसहरुलाई पुरेको बताएका छन् ।
म्यानमारमा विश्वको सबैभन्दा धेरै जेड रत्न पाइन्छ । म्यानमार प्रत्येक वर्ष ३० अर्ब डलर बराबरको जेड रत्न कारोबार गर्दै आइरहेको छ । म्यानमारमा बर्सेनि खानीमा पटक-पटक दुर्घटना हुँदै आइरहेको छ । गएको वर्ष पनि खानीमा भएका दुर्घटनामा सयभन्दा धेरैको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।