भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि अमेरिकामा
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले उपत्यकामा ५३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएकाे हाे ।
सङ्क्रमितमध्ये काठमाण्डौका मात्रै ४८ जना छन् । यस्तै ललितपुरमा चार र भक्तपुरमा एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ११ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।