धोनीपछि रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरे

 साउन ३१, २०७७ शनिबार २१:२०:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

महेन्द्र सिंह धोनीको सन्न्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको ट्विटरमा लेखेका छन् । 

अन्तिम अपडेट: भदौ ४, २०७७

तपाईको प्रतिक्रिया