प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।
महेन्द्र सिंह धोनीको सन्न्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको ट्विटरमा लेखेका छन् ।