खाल्डाेमा जमेकाे पानीमा डुबेर बैतडीमा दुई बालककाे ज्यान गयाे

 भदौ १, २०७७ सोमबार १८:१५:५० | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका २ काे सुन्दरखालीमा खाल्डोमा डुबेर दुई बालकको ज्यान गएको छ । 

देहिमाडौ नागार्जुन सडक खण्डमा पाइप राख्न बनाइएको खाल्डोमा डुबेर ११ वर्षीय सन्दीप लावड र १४ वर्षीय अङ्कित लावडकाे ज्यान गएको हो । 

होमपाइप राख्न बनाइएकाे खाल्डाे वर्षाको पानी भरिँदा डुबेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १७, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया